पीपीएलः विराटनगरले टस जित्दै बुटवललाई ब्याटिङको निम्तो

काठमाडौं, कार्तिक १४ ।

पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको दोस्रो खेल विराटनगर टाङटन्स र बुटवल ब्लास्टर्सबीच हुँदैछ । विराटनगरले टस जित्दै बुटवललाई ब्याटिङको निम्तो दिएको छ।

विराटनगर टाइटन्स प्रतियोगिताको सबै खेल जित्दै अ‍‌‌‌क तालिकाको शिर्ष स्थानमा छ । लगातार तीन खेल हारेको विराटनगर प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

नेपालका युवा बलर सन्दिप लामिछानेले कप्तानि गरेको विराटनगर टाइटन्स अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्