यस्तो छ जाडोमा हातको स्याहार गर्ने घरेलु उपाय (भिडियोसहित)

जाडोमा छाला सुख्खा हुने गर्छ । जाडोमा मोइसुरैजरको कमीले गर्दा अनुहार, हात र गोडा सबैको छाला सुख्खा हुन्छ ।

सबैभन्दा बढी सुख्खा हुने भनेको हातको छाला हो ।

भाडा माझ्दा, लुगा धुदाँ, घरको काम गर्दा हातको छाला सुख्खा हुनेको साथै हात फुट्ने, कालो हुने गर्दछ । कतिपय महिलालाई औला सुनिने, रगत जमेर औलाहरुमा निलो रंगको धब्बा बस्ने जस्ता समस्या पनि देखा पर्छन ।

त्यसैले जाडोमा हातलाई बिशेष ध्यान दिनुपर्छ । पानीको काम देरै गर्नाले हातमा छिट्टै चाउरी पर्ने समस्या पनि देखा पर्छ । त्यसैले सातामा वा १५ दिनमा एकपटक मेनिक्यौर गराउनुपर्छ । मेनिकेयर गराउन हामी पालार धाउन पर्छ भन्ने छैन ।

घरेलु सामग्रीको प्रयोग बाट पनि मिनिक्योर गर्न सकिन्छ ।

मिनिकेयर गर्ने घरेलु बिधि हेर्नलाइ यो भिडियो लिंक खोल्नुहोस्

कमेन्ट गर्नुहोस्