Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किसानको ४७ करोड नतिर्ने उद्योगी पक्राउ पर्दा रिसायो महासंघ 

काठमाडौं, कार्तिक १४ । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गरी उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बक्यौता रकम तिर्न लगाउन राज्यसँग अनेक विधि, प्रक्रिया र कानुन  हुँदाहुँदै पनि सो माध्यम नअपनाई सीधै प्रहरी प्रशासन लगाएर पक्राउ गर्दा गलत सन्देश जान तर्फ सोच्न सरकारसँग आग्रह गरेको छ । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: