Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बालीनाली सखाप पार्ने बाँदरलाई ‘झ्यालखाना’

पर्वत, कार्तिक १५ । पवर्तको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गरेको छ । ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसकेको छ ।

 

सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले शुरुमा हस्ताक्षर संकलन गरे ।  त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे । त्यो सर्वसम्मत पारित भयो । अनि हामीले तत्कालै भारतबाट बाँदरविद् बोलाएर नियन्त्रण थाल्यौँ, गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।

 

अध्यक्ष पौडेलका अनुसार बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: