घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)

भुतप्रेत जस्ता कुराहरुको बारेमा धेरै बहस हुने गर्दछ ।

तर वास्तवमा भुत हुन्छ या हुदैन हाम्रो समाजमा पूर्णरुपमा पुष्टि हुन नसकेपनि यही समाजमा बस्ने कोही–कोही आफुले भुत देखेको दावी पनि गर्छन । भुत किचकन्याको बारेमा हामीले धेरै चलचित्र पनि हेरिसकेका छौ यस्तै गरी सोहि बिसयालाई समेटेर तयार पारिएको छोटो फिल्म ‘ब्याड ड्रिम्स’ सार्वजनिक भएको छ ।

याे पनि पढ्नुस  'चङ्गा चेट' को 'ढल्की नाचिदेउ न' सार्वजनिक (भिडियोसहित)

आफ्नो सपनामा यस्तै डर त्रासले सताइरहने बिसय बस्तुलाई यो भिडियोमा समाबेश गरिएको छ ।

विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो चलचित्रमा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्वाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृंगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्म्सले सार्वजनिक गरेको छ ।

याे पनि पढ्नुस  घरैमा पाउरोटी पिज्जा कसरी बनाउन सकिन्छ ? (हेर्नुहोस् भिडियो)

झट्ट हेर्दा डर लाग्ने खालको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस–

कमेन्ट गर्नुहोस्