Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पोखरा प्रिमियर लिगः धनगढीसँग बुटवल २० रनले हार्‍यो

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले शानदार जित निकालेको छ । उसले सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गर्दै शानदार जित निकालेको हो ।

 

धनगढीका लागि आज कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सले ५२ रन बनाए । यस्तै, बुटवलका लागि सर्वाधिक चिराग सुरीले अविजीत ७९ रनको योगदान दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: