Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री आज डिस्चार्ज हुँदै

काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । छाती र सुगरमा समस्या देखपरेपछि उनी त्रिबि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

नियमित स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री पूर्व अवस्थामा फर्किएका शुक्रबार डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओली सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कने भएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: