पोखरा प्रिमियर लिगः टस जितेर पोखरा ब्याटिङ गर्दै [LIVE]

काठमाडौं, कार्तिक १६ । पोखरा प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गत शुक्रबार पहिलो खेल पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज खेलिरहेका छन् । आज पोखराले टस जितेर ब्याटिङ रोजेको छ ।

पोखराले तीन खेलमध्ये एकमा हार र २ खेल जितेको छ । भने, धनगढीले ४ खेलमा २ मा हार र २ मा जित दर्ता गरेको छ । पोखराको नेतृत्व शरद भेषवाकरले गरेका छन् । यस्तै, धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरी रहेका छन । पोखरा अंक तालिकाको दोस्रो स्थानमा छ । धनगढी भने पाँचौं स्थानमा छ ।

याे पनि पढ्नुस  अम्पायरसँग विवाद गर्दा सन्दिपलाई कारवाही

कमेन्ट गर्नुहोस्