Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्स भिड्दै [LIVE]

पोखरा, कार्तिक १६ ।

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्सबीच खेल हुँदैछ। खेलमा काठमाडौंले टस जित्दै ब्याटिङ रोजेका छ । काठमाडौंले पहिलो ओभरमै विकेट गुमाएको छ ।

ताजा अवस्थामा काठमाडौंले १२ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ६८ रन जोडेको छ । सेमिफाइनल प्रवेशका लागि दुवै टोलीलार्इ यो खेल जित्नु निकै महत्वपुर्ण रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: