Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नगर प्रमुख रेणु दाहाल कांग्रेसको चियापानमा, चुनावमा लगाएको गुन सम्झेर आएको भन्दै प्रसंशा

चितवन, कार्तिक १६ ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सहभागी भएकी छन् ।

कांग्रेसको निम्तोलाई स्वीकार गर्दै चियापानमा सहभागी भएकी मेयर दाहालले निर्वाचनको बेलामा कांग्रेसले लगाएको गुण
सम्झेर चियापानमा आएको भन्दै धेरैले उनको प्रशंसा गरे । भरतपुर महानगरपालिकामा तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार बनेकी दाहाललाई जिताउन कांग्रेसले सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: