Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीपीएल : काठमाडौं रोयल्स ३७ रनले विजयी

पोखरा, कार्तिक १६ ।

पोखरा प्रिमियर लिगको शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ । काठमडौंले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको हो ।

बुटवलका लगि रोशन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान गरे । ब्यास्टम्यान सिद्धान्त लोहनीले १३ रन, भीम सार्कीले १२ रनको , चिराग सुरीले ११ रनको योगदान गरे । काठमाडौंका लागि अमर रौतेलाले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, बसन्त रेग्मीले समान २ र २ विकेट लिए । गौरव टोमारले १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: