Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कुन कुन कागजात चाहिन्छ त कृषि बिमाका लागि ?

नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो ।

बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।

सामान्य रुपमा कृषि बीमा गर्दा चाहिने कागजातहरु

  • पूर्ण रुपले भरिएको प्रस्ताव फाराम
  • सम्बन्धित प्राविधिकको सिफारीस पत्र
  • आवश्यकतानुसार सम्बन्धि कृषि कार्यालयको सिफारीस पत्र

दाबीका लागी चाहिने कागजातहरु

  • सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
  • पूर्ण रुपले भरिएको दाबी फाराम
  • सम्बन्धित प्राविधिकको प्रतिवेदन
  • सम्बन्धित गा.पा, न.पा वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी÷संधियारको सर्ज्मिन मुचुल्का
  • आवश्यक पर्ने पासपोर्ट साइजको फोटो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: