Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भाइटीका लगाउन हिडेकी युवतीको बसबाट खसेर मृत्यु

जाजरकोट, कार्तिक २४ । गुडिरहेको बसको ढोकाबाट खसेर एक युवातीको मृत्यु भएको छ । भाइटीका लगाउन हिडेकी चौरजहारी नगरपालिका १२ की २५ बर्षीया तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।

रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: