Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल आइडलमा बिक्रम र कृशलको दमदार प्रस्तुति [भिडियोसहित]

काठमाडौं, कार्तिक २४ । एपीवान टेलिभिजनमा प्रसारण भइहरेको ‘नेपाल आइडल सिजन-२’ को २६औं अंक पनि बिहीबार रमाइलो रह्यो । शुक्रबार प्रसारण भएको अंकमा ८ प्रतिस्पर्धीले दुई-दुई जनाको समूहमा आफ्नो प्रस्तुति देखाएका थिए।

हिजो (शुक्रबार) को अंकमा माइती नेपाली संस्थापक एवं प्रदेश ३ की मुख्यमन्त्री अनुराधा कोइराला प्रमुख अतिथि थिइन् । शुक्रबार सबै प्रतिस्पर्धीले गज्जब प्रस्तुती दिए ।

यसैबीच, तेस्रो प्रस्तुति लिएर आएका थिए गोल्डेन माइक विजेता बिक्रम बराल र कृशल कडेँलको जोडीले पनि दमदार प्रस्तुति दियो। उनीहरूले नेपथ्यको चर्चित गीत ‘तालको पानी’ गाएर नेपाल आइडलको स्टेज तताए। उनीहरु लगायत अन्य प्रतिस्पर्धीको प्रस्तुती कस्तो रह्यो ? हेर्नुस् यो भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: