Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बेनिघाटमा बस आपसमा ठाेक्किँदा चालककाे मृत्यु, १८ घाइते

धादिङ — पृथ्वीराजमार्गको धादिङ — पृथ्वीराजमार्गको बेनिघाट मालिङमा दुईवटा बस आपसमा ठाेक्किँदा चालककाे मृत्यु भएकाे छ । १८ जना यात्रु घाइते भएका छन् । 

चितवन पिप्ले घर भएका ना ७ ख ५२८१ का बसका चालक ४० वर्षीय किशोर भण्डारीको उपचारका क्रममा मृत्यु भएकाे हाे।काठमाडौंबाट पोखरा जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बोकेको बस र चितवनबाट काठमाडौ जाँदै गरेकोना ७ ख ५२८१ बस अापसमाठाेक्किँएका थिए।

मृत्यु भएका चालकले उछिन्न खोज्दा अर्को बससँग जुधेको देखिएकाे घटनास्थल पुगेका गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए। उक्त घटनामा घाइते १८ जनाकाे मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना पछि अवरुद्ध बनेकाे राजमार्ग तीन घन्टा पछि सुचारु गरिएको छ।

भएका छन् । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: