चुटकिलाः साँझ फ्रि छौ ?

एउटी सुन्दर युवतीले एउटा अफिसमा सेक्रेटरीको काम शुरु गरिन ।

एकदिन ऊ फन्किँदै हाकिमको क्याबिनबाट बाहिर निस्किई

सँगै काम गर्ने साथीले सोधी– ओई के भो तँलाई ?

सेक्रेटरीः कुकुर साला साँझ फ्रि छौ भनेर सोधिरा’थ्यो

साथीः अनि ?

सेक्रेटरीः अनि मैले खाली नै छु भनेपछि खातेले ६० पेजको टाइपिङ गर्न पो दिन्छ

याे पनि पढ्नुस  नेपाली चुट्किलाः शेरे र उसकी चलाख बुडी

साथी बेहोस

कमेन्ट गर्नुहोस्