Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यो रमाइलो चुट्किला : इञ्जिनियर र डाक्टरको एउटै केटीसँग लभ परेछ

एकपल्ट एउटा Engineer र Doctor को एउटै केटीसँग लव परेछ ।

यत्तिकै मा एकदिन Engineer लाई कामले गर्दा पोखरा जानुपर्ने भएछ एक हप्ताको लागि…जाने बेलामा Engineer ले केटीलाई ७ वटा स्याउ दिएर गएछ….

किन होला ?

* An Apple a day keeps a Doctor away.

कमेन्ट गर्नुहोस्

%d bloggers like this: