Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हाँसौं एक खुलेर : साला ठग भिखारी

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ …

भिखारी : “भागवानको नाममा केइ दिनुस् हजुर्… २ दिनदेखि केही खान पाको छैन”

हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ?

भिखारी खुशी हुँदै : “छ हजुर्, छ !

हाकु : “साला ठग भिखारी, पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: