रमाइलो चुट्किला : फेसबुक चलाएर के फाइदा ?

(बाबु छोरलाई सम्झाउँदै)

बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तँलाई खाना दिँदैन ।

छोरा : किन पीर गर्छौ बा ! फेसबुकले खाना नदिएपनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  रमाइलो चुट्किलाः यस्तो छ भिखारीको माग्ने तरिका