Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सांसदको गुनासो– राज्यले दिएको तलबले जीवनयापन गर्न गाह्रो

काठमाडौं, कार्तिक २५ । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् ।

अधिकांश सांसदले सचिवायले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरको छ ।

तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरको छ । नेपाल समाचारपत्रबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: