Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयो वीर गोर्खाली

काठमाडौं । गोर्खा सैनिकको इतिहास शान विश्वमा बेग्लै छ । साहसी, बहादुरीका नामले परिचीत गोर्खा सैनिकले एक इतिहास बोकेको छ । गोर्खा सैनिकबारे धेरै भनिरहुन पर्दैन । इतिहास फर्केर हेर्ने हो भने साँच्चीकै गर्व गर्नलायक छ ।

यसैबीच, ७४ वर्षअघि दोस्रो विश्वयुद्धको क्रममा जापानविरुद्ध लड्न बर्मा पुगेका गोर्खा सैनिकको फोटो यहाँहरुलाई स्मरण गराएको हौँ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: