Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि किन गए पारस शाह चितवन ?

चितवन, कात्तिक २७ । पूर्व यूवराज पारस शाह चितवन आएका छन् ।उनलाई चितवनका यूवा उद्यमी निर्देश सेढाई लगायतको यूवाहरुले स्वागत गरेका थिए ।

पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहका सक्रिया बढीरहदाँ पूर्वयूवराज पारस चितवन आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चितवनमा दुई दिने बसाई विभिन्न भेटघाट गर्नेसगौ केहि महत्पूर्ण पर्यटकीय स्थलमा गएर सर्वसाधरणलाई भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।

स्मरण रहोस् केही बर्ष अघि चितवन राष्टिय निकुञ्जमा पारसले सुजाताका ज्वाई भारतका रुबेल माथी गोली चलाएका थिए ।

त्यसबेलाको रुबेल काण्डको चर्चा निकै भएको थियो ।

पहिलो दिन आज भरतपुरमा रहेको चितवन प्रहरीको सक्रियता स्थापना गरिएको पिटुसिटुमा गई पारस शाहले अवलोकनसगैँ कुराकानी गरेका थिए । सो अवसरमा उनले देश बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: