नेपाल बैंकले आवेदन माग्यो (तालिकासहित)

काठमाडौं, कार्तिक २७ ।

कार्तिक १६ गते नेपाल बैंकले विभिन्न पदहरुमा आवेदन खुला गरेको थियो ।

आवेदन दिने अन्तिम मिति आगामी मंसिर ८ गतेसम्म रहेको सूचना प्रकाशित गरेको छ । जतिसक्दो चाँडो इच्छुक उम्मेदवारहरुले आफ्नो योग्यता अनुसार निम्न मिति, समय र स्थानमा गई आवेदन दिन सूचित गरिन्छ ।

याे पनि पढ्नुस  नेपाल बैंकले कुन पदमा कति माग्यो कर्मचारी (विज्ञापनसहित)

बाँकी जानकारीका लागि तलको तालिकामा हेर्नुहोस्–

 

कमेन्ट गर्नुहोस्