Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सहकारीमा कर्मचारी माग्याे (तालिकासहित)

काठमाडौं कार्तिक २७ ।

जया श्री माता नवदुर्गा वचत तथा ऋण सहकारी संस्था लि.ले दुर्इ खाली पदका लागि कर्मचारी मागेको छ ।

उक्त संस्थाले कार्यालय सहायक र बजार प्रतिनिधि गरी दुर्इ पदमा कर्मचारी मागेको हो । इच्छुक रोजगारदाताहरुले शिघ्र अाफ्नो बायोडाटा सहित योग्यताका कागजातहरु पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

बाँकी जाकारी तलको तालिकामा हेर्नुहोस्-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: