Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विवादित चलचित्र ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक, सारा खानका कारण प्रलय

मुम्बई । प्रदर्शनमा आउनुअघि नै विवादित बनेको चलचित्र केदारनाथको ट्रेलर सार्वजनिक भएको छ ।

यसअघि यसको टिजर सार्वजनिक भएपछि चर्को आलोचना गरिएको थियो । यद्यपी अहिले सार्वजनिक भएको ट्रेलरमा भने विवादमा ल्याइएजस्तो कुनै कुरा देखिन्न ।

केदारनाथ चलचित्रको टिजरलाई प्रख्यात मन्दिर केदारनाथका पुजारी तथा स्थानीय जनताले बिरोध गरेका थिए । उनीहरुले कुनै पनि चुम्बनको दृश्य स्वीकार नहुने बताएका थिए । अहिले ट्रेलर हेर्दा भने त्यस्तो केही देखिन्न । सारा अलिको अभिनय दमदार देखिन्छ । यसमा सारा खानले जप गर्दा प्रलय आएको देखाइएको छ ।

हेर्नुस ट्रेलरको यो भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: