Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बर्खास्त मन्त्रीले अंगालो हालेर दिए नयाँ मन्त्रीलाई बधार्इ

काठमाडौं, कार्तिक २७ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै प्रदेश सदस्य कृष्ण सुवेदीलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । र, उनले सपथ पनि खाइसकेका छन् ।

सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लले सपथ खुवाएका हुन् । सपथ खाएससँगै पदमुक्त गरिएका सोडारीले नवनियुक्त मन्त्री सुवेदीलाई बधाई दिएका छन् । सपथ लगत्तै सोडारीले सुवेदीलाई अंगालो हालेर बधाई तथा शुभकामना दिएका हुन् ।

तस्विरः प्रकाशविक्रम शाहको फेसबुकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: