Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यसरी प्रिया गोलानी आफ्नो डान्स सामाजिक सञ्जालमा भाइरल बन्दै

गुजरात, कार्तिक २८ ।

भनिन्छ, कोसिस कहिले खेर जाँदैन ! गुजरातको सुरत बस्ने प्रिया गोलानी यसको उदाहरण बनेकी छन् ।

करवाचौथको दिन आफ्नो डान्सको कारण सामाजिक सञ्जालमा अहिले निकै भाइरल बनेकी छिन् । सामाजिक सञ्जालमा कैयौं भिडियो हेर्न सकिने छ ।

भनाई छ कि हरेक पुरुषको सफलता एक महिला हात हुन्छ, ठीक त्यस्तै प्रियाकी सफलताको पछाडि उनकी श्रीमान् विजयका सबैभन्दा ठूलो भूमिका रहेको छ । प्रिया १९ वर्षीया बालिकाकी आमा भएसँगै आफ्नो पैशनलाई सधैं उत्साहित बनिरहन्थिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: