Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जाडोका लागि अति उपयोगी सिजी ब्राण्डका इलेक्ट्रिक सामान बजारमा

काठमाडौं, कार्तिक २८ ।

उपत्यकामा ह्वात्तै बढेको चिसोबाट बच्नका लागि बजारमा सिजीले विभिन्न ब्राण्डका अति नै उपयोगी घरायसी सामाग्रीहरु ल्याएको छ।

जाडोमा हुने विभिन्न किसिमका कठिनाईहरुबाट अब तपाईहरु सजिलै टाढा हुन सकिने छ ।

बच्चा तथा वृद्धवृद्धाहरुलाई लक्षित गरी सिजीले बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर जसमा तपाईले सजिलै तातो र चिसो पानी पाउन सकिने छ । आफ्नो कोठालाई न्यानो बनाईराख्न विभिन्न प्रकारका रुम हिटरहरु रहेका छन् । खानालाई क्षणिक समयमै तातो बनाउन इलेक्ट्रिक वभन रहेको छ ।

त्यस्तै खानेपानीलाई केही समयमा नै तताउनलाई विभिन्न किसिमका नयाँ नयाँ आकर्षक हटपट र केटलहरु रहेका छन् ।

तातिएका पानीलाई लामो समयसम्म तातो बनाईराख्न विल्कुलै नयाँ विभिन्न किसिमका भ्याकुम फ्ल्याक्सहरु उपलब्ध गराएको छ । अब तपाईहरुले यि सामानहरुको प्रयोग गरि जाडोलाई टाडा राखि न्यानोपनको मज्जा लिन सकिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: