Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किन चिलाउँछ पुरुष यौनाङ्ग, यस्तो छ कारण र उपचारको तरिका

एजेन्सी । यौनसम्पर्क गरेपछि या अरु बेला पनि पुरुष यौनाङ्ग चिलाउने समस्या धेरैले झेलेका हुन्छन् । कतिपयको शिश्नको शीर्ष भागमा चिलाएको हुन्छ भने केहीको चाहिँ अण्डकोषमा यो समस्या देखिन्छ ।

किन चिलाउँछ त शिश्न ?

लिंगको अगाडिको भागमा सेतो रङको तरल पदार्थ जम्मा हुँदै जान्छ । यसले गर्दा पनि लिंक चिलाउँछ । यस्तो हुनुको कारण लिंगको सफाइमा ध्यान नदिन नै रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

एलर्जीः साबुन र कण्डम प्रयोगले गर्दा पनि एलर्जी हुने सम्भवना अध्यधिक हुन्छ ।
धेरै टाईट कट्टु लगाउँदा पनि यस्तो समस्या हुन्छ

-मूत्रमार्ग संक्रमणले गर्दा पनि लिंगचिलाउने गर्दछ ।
-ढुसी र फंग्सको संक्रमण

यस्ता यौन रोग सक्रमित रोगीलाई पनि लिंग चिलाउने समस्या हुन्छ
-हरपीस संक्रमीत
-गोनारिया

-ट्राइकोमोनिएसिस
-जनाइटल वार्ट्स
-क्लमाइडीय

लिंग चिलाउने समस्याबाट कसरी मुक्ति पाउने ?

-लिंगमा जोडले साबुनको नलगाउने
-नुहाउने बेला लिंगलाई सधैं सफा गर्ने साथै पिसाप गरिसकेपछि राम्रोसँग धुने
-टाइट कट्टु नलगाउने
-यदि तपाइँलाई एलर्जी हुन्छ भने टेटेक्स कण्डम अथवा लुब्रिकेटको प्रयोग नगर्ने

कमेन्ट गर्नुहोस्

%d bloggers like this: