नेपाली सेना र संयुक्त राष्ट्र संघको शिष्टाचार भेट

काठमाडौँ, कात्तिक ३० ।

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग आज जङ्गी अड्डामा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा उनीहरुबीच नेपाली सेना र संयुक्त राष्ट्रसङ्घसँगका विविध सम्बन्धबारे विचारविमर्श भएको थियो । रासस

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  निर्वाचनको पूर्वसन्ध्यामा नेपाली सेनाले पृतनापतिहरूको बैठक बोलायाे