परीक्षार्थीको लागि अति उपयोगी प्रश्नोत्तर

* बसाइ सराईको कारण के हो ?
A) बसेको ठाउँको विकर्षण B) जाने ठाउँको आकर्षण
(C) माथिका दुबै D) माथिका कुनै पनि होइन

* जोडा मिलागनुहोस् ।
A) विश्वको सबैभन्दा गहिरो उपत्यका (1) मुस्ताङ्ग
B) हिमालपारीको जिल्ला (2) अरुण उपत्यका
C) महाकाली पारीको गा.वि.स (3) रसुवा
D) सात कूण्डको जिल्ला (4) दोधार
A) A1b2c3d4 B) a2b3c4d1 (C) a2b1c4d3 D) a3b4c2d1

* खुला सीमाको समस्या कुन होइन ?
A) सीमा अतिक्रमण B) पारबहन र व्यापार
C) अवैध घन्दा (D) भू-परिवेष्ठित अवस्थिति

याे पनि पढ्नुस  लोकसेवा परीक्षामा आउने सम्भावित प्रश्नोत्तर

* शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कति वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ?
A) ३३५५ वर्ग कि.मी. B) ३४५५ वर्ग कि.मी.
(C) ३५५५ वर्ग कि.मी. D) ३६५५ वर्ग कि.मी.

* स्थलमण्डल भनेको के हो ?
(A) पूथ्वीको बाहिरी भाग B) पृथ्वीको भित्री भाग…
C) समुन्द्रको सतह D) माथिका कुनै पनि होइन

* जोडा मिलाउनुहोस् ।
A) घट्टिगाड (1) चितवन
B) भाले बास्ने ताल (2) म्यादी
C) रुप्से झरना (3) मुस्ताङ्ग
D) बिस हजारी ताल (4) बैतडी
A) a3,b4,c2,d1 B) a2,b1,c3,d4 C) a1,b3,c2,d4 (D) a4,b2,c3,d1

याे पनि पढ्नुस  परीक्षार्थीहरुका लागि तयार पारेका वस्तुगत तथा विषयगत सम्बन्धित प्रश्नोत्तर

* निजामती सेवा दिवस कहिले पर्दछ ?
(A) भाद्र २२ B) मार्ग २३ C) मार्ग २४ D) असार १५

* आदी शंकराचार्यको जन्मस्थल कुन प्रदेशमा पर्दछ ?
A) मणिपुर (B) केरला C) गुजरात D) महाराष्ट्र

* सत्ताका लागि क-कस्का वीचमा संघर्ष भए पश्चात सन् १२१५ मा वेलायातमा स्वतन्त्रताको महाधिकारपत्र (Magna Carta) उत्पन्न भयो ?
A) राजा र नेता B) राजा र साहित्यकार
C) राजा र प्रधान्मन्त्री (D) राजा र धर्मगुरुहरु

याे पनि पढ्नुस  स्थायी जागिर पाउन चाहनुहुन्छ भने यसरी पढ्नुहोस्

* बढी संख्यामा जनजातिहरु पाइने जिल्ला कुन हो ?
A) झापा B) कैलाली C) कास्की D) सप्तरी

* नेपालमा मणिरिम्दु जात्रा कुन जनजातिमा मनाउछन् ?
A) गरुङ्ग B) मगर C) शेर्पा D) थकाली

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्