Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपतिसँग राष्ट्रसंघका उप-महासचिवको शिष्टाचार भेट

काठमाडौं, कार्तिक ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदलले शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रम र नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीचको आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा विचारविमर्श भएको थियो । भेटमा राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: