Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गज चक्रवातकाे त्रासदी, २३ काे मृत्यु, ८१ हजार राहत शिविरमा

नयाँ दील्ली । बंगाल खाडीमा आएको चक्रवात तुफान भारतको तमिलनाडुमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवात शुक्रबार मध्य राती तमिलनाड राज्यको नागपट्टनम र वेदरन्नियमको तटसँग ठोक्किएको छ ।

तुफानका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । सो तटीय इलाकामा तुफानको चपेटामा परेर २३ जनाको मृत्यु भएको छ । साथै, सयौं परिवार विस्थापित भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: