केन्द्रमा अझै अन्यौल, दार्चुलामा टुंगियो एकता [नामावलीसहित]

दार्चुला, कार्तिक ३० । दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ । केन्द्रमा अझै अन्यौल रहेका बेला दार्चुलामा एकता प्रक्रिया टुंगिएको हो ।

यस्तो छ एकता-

जिल्ला अध्यक्षः गणेश खत्री ‘पावेल’
सचिवः उदय सिंह बडाल

महाकाली नगरपालिकामा
अध्यक्षः खडकसिह धामी
सचिवः बहादुरसिह खाती

याे पनि पढ्नुस  नेकपाको मासिक आम्दानी १० करोड !

 

शैल्यशिखर नगरपालिकामा
अध्यक्षः विजयसिह धामी,
सचिवः मोहनसिह साउँद

अपी हिमाल गाउँपालिकामा
अध्यक्षः पोखरसिह रोकाया
सचिवः जिवनसिह लोथ्याल

मार्मा गाउँपालिकामा
अध्यक्षः देवसिह महर
सचिवः धिरेन्द्रसिह धामी

 

नौगाड गाउँपालिकामा
अध्यक्षः दलजीतसिह धामी
सचिवः नरेन्द्रसिह ठगुन्ना

दुँहुँ गाउँपालिकामा
अध्यक्षः मनोरथ भट्ट
सचिवः दिलिपसिह धामी

याे पनि पढ्नुस  नेकपा बैठकः अध्यक्षद्वयका प्रतिवेदन परिमार्जनसहित पारित, प्रचण्डको प्रस्ताव अनुसार ८ सदस्यीय कार्यदल गठन

 

व्यास गाउँपालिकामा
अध्यक्षः नगेन्द्रसिह तिंकरी
सचिवः उपेन्द्रसिह कुँवर

लेकम गाउँपालिकामा
अध्यक्षः रामदत्त जोशी
सचिवः पुष्पराज जोशी,

 

मालिकार्जुन गाउँपालिकामा
अध्यक्षः हरकसिह ठगुन्ना
सचिवः कृष्णराज पन्त

कमेन्ट गर्नुहोस्