अन्तरिक्षमा पुगेर फर्किएको नेपाली राष्ट्रिय झण्डा र नेपालको स्याटलाईट तस्वीर

अमेरिकी अन्तरिक्ष यान Applo 11 मा अन्तरीक्ष(चन्द्रमा) मा पुर्याएर फर्काएको नेपालको राष्ट्रिय झणडा सहित चन्द्रमाका कणहरु भएको प्लास्टिक फ्रेम सन् १९७० जनवरीमा तत्कालीन राजा महेन्द्रलाई काठमाडौंमा
हस्तान्तरण गर्दै तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पाईरो एग्न्यु।

अमेरिकी अन्तरिक्ष यान Applo 14 बाट लिइएको नेपालको स्याटेलाईट तस्वीर नेपालका तत्कालीन राजा बिरेन्द्रलाई अमेरिकाको तर्फबाट प्रदान गरिएको थियो।

 

 

कमेन्ट गर्नुहोस्