८३बर्ष अघि उपनिवेशकालीन बेलायती दिल्लीमा फहरिएको नेपाली झणडा

दक्षिण एशियाको अधिकांस हिस्सा बेलायती झण्डाले ढाक्दा समेत तिनै राष्ट्रका मुख्यालयमा फहराउने सार्बभौम नेपालको झण्डाको प्राचीनता आफैमा कति गौरवपूर्ण छ।

आजको बिश्वमान चित्रमा रहेका दक्षिण एशियाका अन्य तमान देशहरु बेलायती उपनिवेशको बेलायती झण्डाले ढाक्दा समेत शानका साथ दिल्लीको गभर्नर हाउस (हालको भारतीय राष्ट्रपति निवास) मा फहरिएको नेपालको राष्ट्रिय झणडा।

सन्दर्भ:- नेपालका तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरको सन् १९३५ (वि.सं. १९९२) मा बेलायती उपनिवेशको भारत भ्रमणको।

इतिहासबाट केही सिक्ने कि बर्तमान राजनीतिक नेतृत्वले?

कमेन्ट गर्नुहोस्