Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरामा जीप दुर्घटना, २ काे मृत्यु

डडेल्धुरा — भागेश्वरको बोकटाबाट सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते छन् । 

शनिबार बिहान ११ बजेतिर भागेश्वर–४ लाकममा म १ ज १८० नम्बरको सडकबाट १ सय ५० मिटर तल खसेको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ११ जना मध्ये ४ जनाकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ । उनीहरुलाई उपचारका लागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याइदैँछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: