Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

त्रिविका पूर्व शिक्षाध्यक्ष कमलप्रकाशको निधन

काठमाडौं, मंसिर २ ।

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ ।

अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनले भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन र लेखन गरेका छन् । मल्ल पार्किन्सन्स रोगबाट पीडित रहेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: