Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कमजोर आर्थिक अवस्थाका कारण कलाकारितामा प्रवेश गर्न पाएनन् विश्वअानन्द (भिडियोसहित)

काठमाडौं, मंसिर २ ।

आर्थिक अवस्था कमजोर भएकै कारण कलाकारिता क्षेत्रमा प्रवेश गर्न नपाएका कलाकार विश्व आनन्द पोखरेलको सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएको कुशल कला भएका पोखरेलको बारेमा तयार पारिएको भिडियो सार्वजनिक भएसँगै उनलाई सहयोग गर्न कलाकारहरु अग्रसर भएका छन ।

लामो समयको डिप्रेसनको सिकार भएका बहुमुखी प्रतिभाका धनि पोखरेलको बारेमा तयार पारिएको भिडियो हेरेर महिला भिडियो निर्देशक बविता श्रेष्ठले आर्थिक सहयोग गरेकी छन् । उनले सहयोग हस्तान्तरण गर्दै आगामी दिनमा आफूले पोखरेललाई कलाकारिताका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
लामो समय रोगबाट ग्रसित भएका पोखरेल हाल मिडियामा आएसँगै सहयोगका लागि अपिल समेत गरिरहेका छन ।

उनलाई सहयोग गर्नका लागी ९८६१७५६५३० मा प्रत्यक्ष सहयोग गर्नका लागी उनले अपिल गरेका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: