Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अाफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा कृष्णको भूमिकामा देखिँदै आमिर

मुम्बई । बलिउड चलचित्र ‘ठग्स अफ हिस्दुस्तान’ को असफलतापछि सुपरस्टार अमिर खानले आफ्नो ड्रिम प्रोजेक्ट महाभारतमा काम गर्ने इच्छा गरेका छन् ।

यस चलचित्रमा उनी कृष्णको भूमिकामा देखिने भएका छन् । उनले चलचित्रलाई लिएर आफ्नो तयारी पनि सुरु गरिसकेका छन् ।

यस्तैमा, विवादित गुरु ओशोका बायोपिक सेलाइसकेका छन् । यस चलचित्रको शकुन वत्राले निर्देशन गर्ने भएका छन् र करण जौहर भने निर्माता रहेका छन् ।चलचित्रमा अभिनेत्री भने आलिया भट्ट आनन्द शीलाका भूमिका निर्वाह गर्ने भएकी छन् । भाष्करदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: