Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकालाई झस्काउने वनको डढेलो (फोटो फिचर)

सान फ्रान्सिस्को ।

अमेरिकाको क्यालिफोर्निया राज्यका जंगलहरूमा लागेको डढेलोमा परेर ७६ जनाको ज्यान गइसकेको छ भने हजार भन्दा बढी मानिस बेपत्ता रहेका छन् । यस डढेलोमा परेर प्याराडाइज शहर पूर्ण रूपमा ध्वस्त भएको छ ।

आगो नियन्त्रणका लागि ९ हजारबढी विशेष तालिमप्राप्त दमकलकर्मीहरू परिचालित छन् भने आगो नियन्त्रणका लागि विशेष हेलिकप्टर र विमानहरूको समेत प्रयोग भइरहेको छ । हाल आगो नियन्त्रणमा आइसकेको भएपनि आम जनतालाई सतर्क रहन चेतावनी दिइएको छ ।  हराएकाहरूको खोजीका लागि विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग भइरहेको छ । ‘क्याम्प फायर’ नाम दिइएको यस भीषण डढेलोले मच्चाएको प्रलयका केही दृश्य:

 

 

 

 

 

तस्बिर: इन्टरनेट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: