Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा शिशु !

कालिकोट, मंसिर । कालिकोटमा पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा शिशुको जन्म भएको छ ।

जिल्लाको रास्कोट नगरपालिका–५ की २८ वर्षीया ललिता बुढाले आइतबार प्रदेश अस्पताल सुर्खेतमा जुम्ल्याहा शिशुको जन्म दिएकी हुन् । दुवै बालिका नै जन्मिएका छन् ।

उनीहरुको पेटदेखि छातीसम्म शरीर जोडिएको छ । जुम्ल्याहा बालिकालाई एनआईसियुमा राखिएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: