Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेविसंघको प्राण जोगियो, माघ २ गतेभित्र महाधिवेशन !

काठमाडौं, मंसिर ३ ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संसोधन गरिएको छ ।

 

आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: