Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सोमबार बजारमा कतिमा काराेबार हुँदैन सुनचाँदी ?

काठमाडौं, मंसिर ३ ।

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

अाइतबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अाइतबार तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, अाइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७२५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: