Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भिम र रोशनीको स्वर रहेको ‘म त परे फिदा’ गीत सार्वजनिक (भिडियोसहित)

नेपाली गीत संगीतको क्षेत्रमा सुपरहिट नयाँ डान्सिङ गीत छोटा–छोटा पहिरन गीतको अपार सफलता सगै ‘म त परे फिदा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

‘म त परे फिदा’ गीतमा गायक भीम ज्वलन्त योगी र रोशनी रानामगरको आवाज रहेको छ ।

मान्छे सोझो भएपनि बानी पनि सकारात्मक भएको आफनो प्रेमिकालाई फकाउन खपिस बनेका गायकले गायिकालाई देख्ने वित्तिकै मन पराएका छन । गीतमा शब्द इन्द्र दाहाल शिशिरको शब्द तथा धन बहादुर राना मगरको लय सिर्जना रहेको छ ।

ज्यादै रोमान्टिक भिडियोमा अहिलेकि निकै व्यस्त मोडल पार्वति राई तथा ओम श्रेष्ठको जोडदार नित्य समावेश गरिएको छ । मुकेश हुमागाईँले खिचेको भिडियो लाई अविनास डिसीको सम्पादन र रविन शाहको निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहोस् ‘म त परे फिदा’ गीतको भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: