Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हरिबोधनी एकादशीको दिनः घरघरमा तुलसी पूजा गरिँदै

भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गर्दै दाङकी एक महिला । कात्तिक शुक्ल एकादशीका दिनमा तुलसीको विवाह तथा विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । तस्वीरः रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: