Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओइरिए भिआइपीदेखि सर्वसाधारण, तस्वीरमा हेर्नुस् प्रकाश स्मृति कार्यक्रम

काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता प्रकाश दाहालको प्रथम स्मृति सभा मनाइएको छ । नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटारमा प्रथम स्मृति सभा मनाइएको हो ।

प्रचण्डका पुत्र रहेका प्रकाशको गत वर्ष मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो । स्मृति सभामा प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्न उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा. बाबुराम भट्राई, झलनाथ खनालको उपस्थिती रहेको थियो ।

यस्तै, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी मन्त्री, सांसद एवं अतिविशिष्ठ पाहुनाहरू प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्न खुमलटार पुगेका थिए ।

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: