काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता प्रकाश दाहालको आज पहिलो स्मृति कार्यक्रम मनाइएको छ । उनको स्मृति कार्यक्रम दाहाल निवास खुमलटारमा मनाइएको हो ।
प्रकाशको गत वर्षको मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो । आज उनको पहिलो स्मृति सभामा उनको जीवनी समेटिएको स्मृति स्मारिकासमेत विमोचन गरिएको छ ।
स्मारिकामा प्रकाशको योगदान तथा जीवनीबारे चर्चा गरिएको छ । प्रकाशबारे विभिन्न टिका-टीप्पणी उठ्ने गरेका थिए । आँखिर प्रकाश दाहाल काे हुन् ? हेर्नुस् तथा सुन्नुहोस् यो भिडियो-अडियो