Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु

कावासोती, मङ्सिर ४ ।

नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

यस्तै कवासोती– १५ बरौलीको भित्री सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

लु४०प २३३३ नं को मोटरसाइकल र ना२३प ७८७१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा कावासोती–१२ का २५ वर्षीय राज गुरौ, कावासोती–१४ का २१ वर्षीय समिल थापामगर, सोही ठाउँका २० वर्षीय वीरेन्द्र महतो र १९ वर्षीय बिवेक थनेत घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: