साहित्यः स्व.प्रकाश दाहालको सम्झनामा

अर्जुन भण्डारी

अनौठो यात्रा हो, यो जिन्दगीको
एकातिर सपना, अर्कोतिर भाग्य

फुटेको दर्पणमा, छरिएको छायाँ
न जिन्दगी आफ्नो, न मृत्यु बिरानो
लेखान्त नै होला, आफ्नो–आफ्नो

(स्व. प्रकाश दाहालको स्मरणमा पहिलो बार्षिक पुण्यतिथिको अवसरमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।)

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  दिवङ्गत प्रकाशको पार्थिक शरीरलाई पेरिसडाँडामा राखिँदै